
अध्यात्मिक सन्देश जगद्गुरुत्तम दिवस २०८९
जगद्गुरु श्री कृपालु जी महाराज अनुगत सम्पूर्ण गुरु परिवार, साधक साधिका, भगवद् प्रेमानुरागी जनमा वर्तमान समयमा पर्न गएको एउटा ठुलो चुनौतीपूर्ण अवस्थाबाट गुज्रनु परेको बखतमा समयले पार्न गएको अर्को पाटोमा हाम्रो गुरुवरले आज भन्दा ६७ वर्ष पहिले इ सन् १९५७ को १४ जनवरी तारिख तदनुसार वि. सं २०१३ को मकर संक्रान्तिको दिन काशी स्थित विद्वत् परिषद्बाट जगद्गुरुत्तमको उपाधि प्राप्त गर्नुभएको दिव्य एवं सुखद पावनक्षणको स्मरण, चिन्तन र मनन गर्दै सो उत्सव मनाउने बेला आएको छ।
जय श्री राधे ।
सम्पादक: सम्पादक मण्डल
- फोन नं: ०१-६६३००५९
- E-mail: shyamashyamdhamthimi@gmail.com
- Visit Us: www.divineclubworldwide.org

अध्यात्मिक सन्देश शारदपूर्णिमा विशेषांक २०८९
परम प्रेम रससिन्धु युगल सरकार श्री राधाकृष्णका असीम अनुकम्पा र अकारण करुणाले गर्दा "विश्वको प्रत्येक जीवले केवल आनन्द प्राप्तिको लागि नै प्रयत्न गर्दछ र त्यो आनन्द भनेको नै भगवान् हुन्" भन्ने कुरा हामीले हाम्रा परमाराध्य जगद्गुरुत्तम श्री कृपालु महाराजका दिव्य प्रवचन वाणीहरु र सत्संग साधनादिबाट गहन रुपले जान्ने सु-अवसर पायौँ।
जय श्री राधे ।
- फोन नं: ०१-६६३००५९
- E-mail: shyamashyamdhamthimi@gmail.com
- Visit Us: www.divineclubworldwide.org

अध्यात्मिक सन्देश गुरु पूर्णिमा संस्करण २०८९
गुरुपूर्णिमा पर्व गुरुचरणमा पूर्णरूपमा समर्पित हुने प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्ने सुअवसर हो। गुरुपूर्णिमा नामले प्रसिद्ध आषाढशुक्ल पूर्णिमा तिथि यसवर्ष मितिका हिसाबले साउन ६ गते परेको छ तापनि आषाढ महिनाले गुरुमहत्वलाई दर्शाउँदछ। हामीहरूसमक्ष साकार रूपमा रहनुभएका भक्तियोगरसावतार जगद्गुरु श्री कृपालु जी महाराज गुरुपूर्णिमाको रहस्यबारे भन्नुहुन्छ-
गुरु चरणों में हो जो गोविंद राधे ।
पूर्ण प्रपत्ति गुरु पूर्णिमा बता दे ॥
-----
स्वामी श्री कृपालु जी महाराज
जय श्री राधे ।
सम्पादक: सम्पादक मण्डल
- फोन नं: ०१-६६३००५९
- E-mail: shyamashyamdhamthimi@gmail.com
- Visit Us: www.divineclubworldwide.org